Widgets

Home » » तपाइको आजको राशिफल

तपाइको आजको राशिफल

Written By sangalo on Wednesday, July 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विक्रमसंवत् २०७० साल श्रावण १७ गते बिहीबार,
ईश्वीसन् २०१३ अगस्ट ०१, नेपाल संवत् ११३३,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हिजोआज राम्रै समय चल्दैछ  आर्थिक अवस्थामा दृढता आउने   जलसँगसम्बन्धित व्यवसाय अपनाउन सके राम्रो हुनेछ  कृषि तथा कृषिजन्यव्यवसायबाट यथेष्ट लाभ उठाउन सकिन्छ  सामाजिक  पारिवारिकसम्बन्ध सुदृढ हुनेछ  दिन रमाइलो गरी बित्नेछ 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हाँसखेल  मनोरञ्जनपूर्ण समय   धर्मकर्ममा रुचि बढ्ने योग  मिष्ठान्न भोजन प्राप्त हुनेछ  अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कनहुने सङ्केत   बोल्दा ख्याल गर्नुहोला  प्रशंसाबढुवा वा जिम्मेवारी मिल्नेदेखिन्छ  आज कुनै अप्रत्याशित काम बन्ने योग  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति   झैझगडा मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ  यात्रा घातक बन्न सक्छधेरै टाढानजानु होला  आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ  दान पुण्यकोकार्य गर्नु होलाआम्दानीका मार्ग प्रशस्त हुनेछन् 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने   आजको सानो प्रयासलेरोजगारीको राम्रो अवसर हात पर्न सक्छ  सरकारी जागिरेका लागि उपयुक्तसमय आएको प्रशंसाबढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ  आज कुनैअप्रत्याशित काममा सहयोग गर्नु पर्ला 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसायिक क्षेत्रमा भने कुनै फेरबदल हुँदैनत्यस्तै प्रतियोगितात्मकक्रियाकलापमा सफल भइने   तर मध्याह्नपछि मानसिक उल्झनबाटमुक्ति हुनेछ  मनमा सकारात्मक सोच लिनु होला  आम्दानीमा कमीआउने छैन  पारिवारिक जीवन सामान्य  सन्तोषप्रद रहने  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज धार्मिक  सामाजिक काममा समय बित्ने दिन हो  आज दिनदुखीलाईदिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ  पशुपालक दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन्  परोपकार धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय राम्रो छैन  शरीरमा आलस्य  थकानको अनुभव हुनेछ  यतिबेलातपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन   विचार गरेरकाम गर्नुहोला  मनमा अशान्ति  छटपटी व्याप्त हुने सचेत एवंसावधान रहनु होलाखराब समय  

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय राम्रो   प्रेममा सफलता प्राप्त हुने योग   सामान्य विवादले ठूलोरूप लेला तर पनि तपाईंकै विजय हुनेछ  नआत्तिकन निर्वाह गर्नुहोला सरकारी जागिरेका लागि उपयुक्त समय आएको कतै छोटो दुरीकोविशिष्ट  लाभदायी यात्रा पनि हुन सक्छ 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा अशान्ति  छटपटी व्याप्त हुने   विपरीतलिङ्गीप्रति आकर्षणबढ्नेछअचानक भोगविलासमा तिर्सना जाग्नेछ  माया प्रेमको लागि खर्चहुने देखिन्छ  खानपिनघुमघाम एवं भेटघाटको बेला   बेलुकीपखचिताएका केही काम बन्ने संकेत प्राप्त हुने सम्भावना  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न हुने बेला   आफन्तबाटसहयोग  हौसला प्राप्त हुने   तपार्इंले गरेका कामको प्रशंसा हुनेछ आफूले प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो  इष्टमित्रले पनितपार्इंको प्रशंसा गर्नेछन् 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अति प्रतिकूल समय   स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असरपर्ने योग   बढी खर्च  यात्रा दुवैलाई नकार्न सकिन्न  अनाहकमा अरुलेगरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला  अनावश्यक यात्रातथा गुप्त  मानसिक रोगले सताउन सक्छ 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हिजोआज राम्रै समय चल्दैछ  शुभसमाचारको आगमनले मन प्रसन्न रहने  धेरथोर सामाजिक कामको लागि खर्च गर्ने समय आएको   उपहारपुरस्कार आदि मिल्नेछ  नयाँ काम गर्ने सोच बनाउनु भएको  भने आजत्यसका लागि अनुकूल समय आएको  

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger