Widgets

Home » » सेक्स गर्दा झ्यालबाट खसेर चिलिम.

सेक्स गर्दा झ्यालबाट खसेर चिलिम.

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्कँदा चीनमा एक जोडीको ज्यान गएको छ। सम्भोगमा लिप्त ती महिला र पुरुष एक-अर्कालाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बजि्रएका थिए। यो घटना मध्यचीनको वुहान सहरमा घटेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार ती महिला-पुरुष झ्यालबाट खसेर भुइँसम्म पुग्दा एक-अर्काको अँगालोमै थिए। भुइँमा महिला र पुरुषको नग्न शव छुट्टा-छुट्टै रूपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटा देखिने दर्दनाक तस्बिर सार्वजनिक भएको छ। घटनाको छानबिन भैरहेको प्रहरीले जनाएको छ। स्थानीय साइटहरूका अनुसार उक्त भवनका झ्यालढोका निकै कमजोर थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger