Widgets

Home » » यी हुन् संसारकै एकमात्र बच्ची : जो १४ महिनासम्म न रुन्छिन्, न चुस्छिन्, न खोक्छिन् (फोटोफिचर सहित)

यी हुन् संसारकै एकमात्र बच्ची : जो १४ महिनासम्म न रुन्छिन्, न चुस्छिन्, न खोक्छिन् (फोटोफिचर सहित)

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
डाक्टरहरुका अनुसार यी बालिका सायद संसारको एकमात्र बालिका हुन् । जसमा अहिलेसम्म कसैमा पनि नदेखिएको लक्षण देखिएको छ । १४ महिनाकी ती बालिकाले अहिलेसम्म न त दुध चुस्न सक्छ, न त केही कुरा निल्न सक्छ, न त खोक्न सक्छ, न त रुन नै ।
baby 1
बेलायतको समरसेटस्थित मसग्रुफ अस्पतालमा रहेकी म्याडिसन गिल नामी ती बच्चीलाई नलीको सहायताले खुवाइएको, नियमित औषधोपचार गरिएको छ र चिकित्सकको २४ सै घण्टाको निगरानी छ ।
२१ वर्षी तामसिन व्हाटलेले जन्माएको उक्त बालिकालाई अब अस्पतालले घर पठाउँदैछ । उनलाई निको भएका कारण होइन की घरमै लगेर स्याहार गर्न आमा तामसिन राजी भएकाले । आफ्नी सिकिस्त छोरीलाई घरमा लग्न पाउने कुराले तामसिन निकै खुसी छिन् ।
Untitled-1 copy
ती बालिकाले जन्मिँदा बित्तिकै अरु जस्तो रुनुको साटो घुरेकी थिइन् । त्यसबेला नै डाक्टरहरु अचम्ममा परेका थिए । उनको त्यसयता लगातार उपचार भैरहेको छ र पटक पटक अप्रेशन पनि भएको छ । उनमा एक प्रकारको स्नायुमांस समस्या रहेको र त्यसको एकिन पहिचान अहिलेसम्म गर्न नसकिएको चिकित्सकहरुको भनाई छ ।
pL.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger