Widgets

Home » » चुनावको सुनिश्चितता गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र

चुनावको सुनिश्चितता गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ साउन, काठमाण्डौं । संविधानसभा निर्वाचनको सुनिश्चितताको माग गर्दै सद्भावना आनन्दीदेवी नेतृत्वमा रहेका दलहरुले सरकारको ध्यानाकर्ष गराउने भएका छन् । दलहरुले आज दिउँसो अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन् । सदभावना आनन्दीदेवीका अध्यक्ष सरिता गिरीले चुनावको सुनिश्चितता, चुनावी सुरक्षा लगायतका माग राखेर दवाव दिन लागेको जानकारी दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger