Widgets

Home » » रियल मड्रिड विश्वकै धनी क्लब

रियल मड्रिड विश्वकै धनी क्लब

Written By sangalo on Tuesday, July 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१ साउन, काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिड सबैभन्दा धनी स्पोट्र्स क्लब बनेको छ । फोब्र्सले जारी गरेको वल्र्ड मोस्ट भ्यालुएबल स्पोट्स टिमको सूचीमा रियल मड्रिड म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै सबैभन्दा धनी क्लब बनेको हो ।
३२ पटक ला लिगा र ९ पटक च्याम्पियन्स लिगको उपाधि उचालेको रियल मड्रिडको सम्पत्ति ३.३ बिलियन डलर छ । पछिल्लो २० वर्षमा रुल, रोनाल्डो, डेभिड वेकह्याम, जिनेदान जिदान र क्रिष्टियानो रोनाल्डो जस्ता सुपरस्टारले रियल मड्रिडबाट फुटबल खेले ।
अघिल्लो वर्ष पहिलो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड ३.१७ बिलियन डलरसहित दोस्रो स्थानमा छ । गत वर्ष आठौं स्थानमा रहेको स्पेनिस क्याटलन बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । उसको हालको सम्पत्ति २.६ बिलियन डलर मूल्यांकन गरिएको छ । चौथो स्थानमा अमेरिकन बेसबल टिम न्यूयोर्क यानकेस छ । १.३३ बिलियन डलर सम्पत्ति मूल्यांकन भएको आर्सनल दशौं स्थानमा रहेको छ ।
club value

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger