Widgets

Home » » मात्तिएका युवाले प्रहरी निरीक्षक कुटे

मात्तिएका युवाले प्रहरी निरीक्षक कुटे

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Fight

गुलरिया, असार २३ - सशस्त्र सीमा सुरक्षा बल जमुनी पोष्ट बर्दियाका सशस्त्र प्रहरी निरीक्षक श्याम केसीमाथि मदिराबाट मात्तिएका केही स्थनीय युवाहरुले आक्रमण गरेका छन् । उनलाई जमुनी-५ जमुनी चोकमा गए राति करिब साढे आठ बजे १०/१२ जना मदिरा पिएका युवाहरुले बियरका बोत्तलले टाउकोमा प्रहार गरेको ससस्त्र प्रहरी उपरिक्षक ऋषीदेव कार्कीले जनाए । उनलाई काम छ भनी एक्लै बोलाएर आक्रमण गरेको उनले बताए । उनको तत्काल उपचारका लागि नेपालगन्ज लगिएको थियो । टाउकोमा दुई वटा टाका लगाईएका ससस्त्र प्रहरी निरीक्षकको अवस्था सामान्य छ । ईलाका प्रहरी कार्यालय,मैनापोखरका प्रहरी निरीक्षक सागर राणाका अनुसार स्थानीय होम अधिकारी लगायतका युवाले आक्रमण गरेका हुन् । घटना लगतै प्रहरीले आक्रमणकारीको खोजी गरेपनि फरार रहेको प्रहरी निरीक्षक राणाले जनाए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger