Widgets

Home » , » साँढेले यसरी उधिन्यो (फोटोफिचर सहित)

साँढेले यसरी उधिन्यो (फोटोफिचर सहित)

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्पेनमा भएको साँढे दौड प्रतियोगितामा वर्षोनी कुनै न कुनै दुखद घटना भएकै हुन्छन् । साँडे दौडमा सहभागी हुने मान्छेहरु मध्ये केहीले त ज्यान नै गुमाउँछन् भने घाइते हुनेको त गणना नै हुँदैन । स्पनेमा अहिले चलिरहेको साँढे दौड पर्वका बेला एक जना मान्छेलाई मत्त साँढेले सिङमा उन्यो, नराम्ररी उधिन्यो, घाउ नै घाउ बनाइदियो र रगतले लत्पताइदियो । धन्न उद्धारकर्ताहरु आएर ती मान्छेलाई साँढेको पञ्जाबाट फुत्काए र उनको ज्यान बँच्यो ।
b1
रिसले मत्त साँढेले ती मान्छेलाई सिङमा उधिनेर आकाशमा उफार्यो अनि जमिनमा पछारिएपछि उनको सुरुवाललाई समेत सिङले तल झार्दै मज्जाले ती व्यक्तिको सरीरमा सिङ गाड्न थाल्यो । स्पेनको पाम्पलोनामा चलिरहेको सन फर्मिन पर्वका अवसरमा छैटौँ दिनको साँढे दौडका बेला यो घटना भएको हो । साँढे दौडको छैटौँ दिन एक अमेरिकी र अर्का एक स्पेनी नागरिक पनि साँढेको आक्रमणमा घाइते भए ।
b2b3b4b5b6b7b8b9

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger