Widgets

Home » » चुहियो रणवीरसँग कटि्रनाको वीकिनी मस्ती

चुहियो रणवीरसँग कटि्रनाको वीकिनी मस्ती

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अब भने नायक रणवीर कपुर र नायिका कटि्रना कैफको रोमान्सको तस्बिर छताछुल्ल भएको छ । केही हप्ता अघि रणवीर र कटि्रना स्पेन पुगेको खबरले बजार तताएको थियो । तर पनि यि दुइले कस्तो खालको रोमान्स गरे भन्ने सुइको कसैले पाएका थिएनन् ।उसो त बलिउडमा यि दुइको प्रेमको बारेमा निक्कै नै चर्चा चल्ने पनि गरेको छ । तर दुबैले आफूलाई एक अर्काको राम्रो साथी भएको बताउदै आएका छन् । नायिका दीपिका पादुकोणसागको सम्बन्धमा विश्राम लागेपछि रणवीर कटि्रना तर्फ सल्केका हुन् । कटि्रना पनि सलमानसागको सम्बन्धमा खटपट आएपछि रणवीरको अंगालोमा पुगेकी हुन् ।
हालै मात्र रणवीर र कटि्रनाले स्पेनमा मस्ती गरेको तस्बिर सार्वजनिक भएको छ । जहाा कटि्रनाले वीकिनी मात्र लगाएकी छिन् । समुन्द्रको तटमा रणवीर कटि्रना मस्ती गर्दै गरेको अवस्थाको तस्बिर केही फ्यानहरुले क्लिक गरेका हुन् । यो तस्बिर अहिले सामाजिक संजालहरुमा छ्यापछ्याप्ती भएको छ । यो तस्बिर सार्वजनिक भएसागै यसले नायिका कटि्रना कैफ र नायक रणवीर कपुरको करिअरलाई नै अप्ठ्यारोमा पार्ने देखिन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger