Widgets

Home » » नम्रतालाई सबैभन्दा धेरै माया कुकुर बिरालोको

नम्रतालाई सबैभन्दा धेरै माया कुकुर बिरालोको

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका नम्रता सापकोटा भन्छिन् संसारमा सबैभन्दा धेरै माया नै उनलाई कुकुर बिरालोको लाग्छ । 'अन्तराल' डेब्यू नायिका नम्रता फिल्म सिग्नेचर रिलिजको पखाईमा रहेकी छिन् । उनले घरमा र कार्यालयमा गरी ८ वटा पाल्तु जनावर छन् । सानै देखि बिरालो पाल्न मन पराउने नम्रताले कुकुर पाल्न थालेको केही वर्ष मात्रै भयो । उनीसँग अहिले चार वटा जर्मनी सेफर, दुई वटा ल्याब्रो डोर र एक वटा ग्रेडिन प्रजातीका कुकर छन् । उनलाई बिरालो भने एक जना वृद्धबाट उपहार मिलेको हो । घरमा पालिएका ३ वटा कुकुरको लागि मात्र मासिक खर्च ३० हजार भन्दा माथि लाग्ने नम्रता बताउँछिन् । म्युजिक भिडियो र विज्ञापनमा बढि समय बिताउने नम्रताले अन्तरालपछि कुनै फिल्ममा साइन गरेकी छ्रैनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger