Widgets

Home » » सनीसँग तुलना गर्दा तनावमा छिन् पूनम

सनीसँग तुलना गर्दा तनावमा छिन् पूनम

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विवादले घेरिरहने मोडल तथा अभिनेत्री पूनम पाण्डे 'नशा' मार्फत बलिउड प्रवेश गर्ने तयारीमा छिन् । फिल्म 'नशा' २६ जुलाईदेखि प्रदर्शनमा आउने भएको छ । तर पूनम अहिले इन्डो क्यानडियन अभिनेत्री सनी लियोनसँग आफ्नो तुलना गरिदिँदा तनावमा छिन् । पूनमले सनीसँगको तुलनाबाट थाकेको बताउँदै पूनमले आफू वयस्क फिल्मको अभिनेत्री नभई बलिउडमा अभिनय गर्न आएको बताएकी छिन् । आफूले फिल्ममा अन्तरंग दृश्य दिएको स्वीकार गर्दै यो एक प्रेम कहानी भएको उनको दाबी छ । नशालाई अमित सक्सेनाले निर्देशन गरेका हुन् । यस फिल्ममा पूनमको सह अभिनेता शिवम रहेका छन् । पूनम सन् २०११ मा क्रिकेट वर्ल्ड कपको क्रममा विवादित बयान दिएको कारण चर्चामा छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger