Widgets

Home » » ‘टुल्के’ नबन्दै मुर्रेको निर्देशनमा स्म्यासिङ एप्पलको नयाँ सिनेमा

‘टुल्के’ नबन्दै मुर्रेको निर्देशनमा स्म्यासिङ एप्पलको नयाँ सिनेमा

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्म्यासिङ एप्पल’ले तेश्रो सिनेमा बनाउने तयारी गरेको छ । पहिलो चलचित्र ‘वधशाला’ निर्माण गरेर चर्चा कमाएको यो ब्यानरले दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्माण गर्ने तयारी गरेको छ । दोश्रो सिनेमा निर्माण नहुँदै यो कम्पनीले तेश्रो चलचित्र बनाउने घोषणा पनि गरेको छ । फेब्रुअरी देखि छायांकन हुने यो सिनेमाको कथा मुर्रे र सीटी जोरोले लेखेका छन् ।‘बिरामी शहर’ निर्देशक मुर्रे केरले यो सिनेमाको निर्देशन गर्ने बताइएको छ । द्वन्द्वको कथालाई ‘वधशाला’को मुख्य बिषय बनाएको यो कम्पनीले दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई कमेडी धारमा बनाउने बताएको छ । यस्तै मुर्रेले निर्देशन गर्न लागेको नयाा चलचित्र भने याक्सन केन्दि्रत हुने बताइएको छ । स्म्यासिङ एप्पलका निर्माता मोहन डोटेल र मुर्रे बिच यो बिषयमा समहती भएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger