Widgets

Home » » सशस्त्र प्रहरी जवानले आफैँले आफैँलाई गोली हाने

सशस्त्र प्रहरी जवानले आफैँले आफैँलाई गोली हाने

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - सशस्त्र प्रहरीका एक जवानले आफैँले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन्। सुरक्षा बेस क्याम्प कुसुम बाँकेमा कार्यरत भक्तपुर छालिङका प्रहरी जवान सविन्द्र थापाले एसएलआर पेस्तोलले छातीमा गोली हानेको बताइएको छ। गोली लागेपछि घाइते भएका थापालाई अहिले कोहलपुरको अस्पतालमा उपचारका लागि पठाइएको छ । थापा एक महिना अघि सहायक हवाल्दारबाट प्रहरी जवानमा घटुवा भएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger