भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राजेश हमाल र करिश्मा मानन्धरले जोडीका रूपमा थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्। धेरैवटा चलचित्रमा अनस्क्रिन रोमान्स गरिसकेका यी दुवै स्थापित कलाकारले अहिलेसम्म कुनै पनि चलचित्रमा अधरपान भने गरेका थिएनन्। 'प्रदर्शनको तयारीमा रहेको चलचित्र 'किन किन' मा भने उनीहरूले दर्शकलाई नै रोमाञ्चित तुल्याउने शैलीमा चुम्बन गरेका छन्। साउन ३२ गते सार्वजनिक हुने यो चलचित्रको राजेश-करिश्माको चुम्बनलाई निर्देशक दाहाल 'हट किस' भन्न रुचाउँछन्। राजेश र करिश्मालाई सन् ७० को दशकको गेटअपमा प्रस्तुत गरिएको यो चलचित्रमा अन्य नायक-नायिकालाई पनि चुम्बन दृश्यमा कैद गरिएको निर्देशक दाहाल बताउँछन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.