Widgets

Home » » परिवारलाई लज्जाबोध हुने काम गर्दिन: सोनाक्षी

परिवारलाई लज्जाबोध हुने काम गर्दिन: सोनाक्षी

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड अभिनेत्री सोनाक्षी सिन्हा लगातार सफल हुँदै गएकी छिन् । बलिउडका कति अभिनेत्रीहरु हिट फिल्मको प्रतिक्षामा बसिरहेका बेला सोनाक्षीलाई भने त्यो अवस्था आएको छैन । सोनाक्षी अहिले फिल्म 'लुटेरा'को प्रमोशनमा व्यस्त रहेकी छिन् । उक्त फिल्ममा सहकलाकार रणवीर सिंहसँग दिएको अंतरंग दृश्यको बारेमा उनकी आमा पूनम सिंहा आपत्ति जनाएको बताइएको थियो । लुटेराको प्रमोशनको क्रममा २५ वर्षीय सोनाक्षीले उक्त खबर बकवास भएको भन्दै खण्डन गरेकी छिन् । आफ्नी आमालाई आफ्नो काम के हो र यहाँ के के हुन्छ सबै थाहा भएकाले कहिल्यै आफ्नो काममा कुनै किसिमको दबाब नदिने बताएकी छिन् । सोही क्रममा सोनाक्षीले आफ्नो अभिभावकलाई लज्जाबोध हुने कुनै पनि काम आफूले नगर्ने प्रतिवद्धता जायर गरेकी थिइन् । विक्रमादित्य मोटवानीले निर्देशन गरेको लुटेरा यही हप्ताको शुक्रबारदेखि रिलिजमा आउने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger