Widgets

Home » » गोर्खाली सैनिकद्वारा फोक्सोमा संक्रमण भएकी बालिकालाई आर्थिक सहयोग

गोर्खाली सैनिकद्वारा फोक्सोमा संक्रमण भएकी बालिकालाई आर्थिक सहयोग

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ साउन, इलाम । फोक्सोमा संक्रमण भई उपचार गराइरहेकी इलामकी १२ बर्षकी बालिका बिमला राईलाई बेलायतमा कार्यरत गोर्खा सैैनिकहरुले आर्थिक सहयोग गरेका छन् । इलाममा उपचार सम्भ नभए पछि धरान हुदै काठ्माण्डौमा उपचार गराएर आर्थिक अभावका कारण इलाममै बस्दै आएकी वालिकालाई उपचारमा समस्या भएको खवर पाएपछि बेलायतमा कार्यरत गोर्खा सैैनिकहरुले ४४ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । गोर्खा सैनिक इलाम माईपोखरीका किसोर मुखिया, चन्द्रकुमार राई, कोसबहादुर गुरुङ, चाम पुन, पूर्ण थापा, रुद्र खजुम र इश्वर लोक्तामले व्यक्तिगत रुपमा संकलन गरेर पठाएको रकम बीएफबीएस रेडियोका प्रतिनिधि प्रेम अधिकारीले हस्तान्तरण गरेका हुन् । उक्त रकमले छोरीको उपचारमा ठूलो मद्दत पुग्ने आमा मनमाया राईले बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger