Widgets

Home » » रेग्मीको मुद्दामा १० न्यायाधीश, बहस जारी

रेग्मीको मुद्दामा १० न्यायाधीश, बहस जारी

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Khilraj Regmi

काठमाडौ, असार २० - एक व्यक्ति दुई पदमा बस्न नहुने जिकिरसहित अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीविरुद्ध दायर मुद्दामा अहिले बहस जारी छ । बसमा सर्वोच्च अदालतका सबै १० जना न्यायाधीशले बहस सुनिरहेका छन् । यसअघि पटक पटक पेसी सर्दै आएको मुद्दा अधिवक्ता ओमप्रकाश अर्याल र भरतमणी जंगमले दायर गरेका थिए । रेग्मी प्रधानन्यायाधीश बन्नुअघि, बनेपछि र बाधा अड्काउ फुकाउ अध्यादेशको विरुद्धमा परेका रिटहरुको एकै पटक सुनुवाई गरिदैछ । यसअघि असार ६ मा अदालतमा बसेको नौं न्यायाधीशको इजलाशले आजको लागि मुद्दा सारेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger