भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ असार, काठमाण्डौ । नेपाल बिद्युत प्राधिकरणले अब दैनिक ५ घण्टामात्र लोडसेडिङ गर्ने भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका बुधबारदेखि लागू हुनेछ ।
बिद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसारण प्रणालीमा अझै ३ सय मेगावाट बिजुली अपुग छ ।
अहिले दैनिक १ हजार मेगाबाट बिजुली माग रहेको र भारतबाट आयत गरिएको १ सय मेगावाटसमेत गरी जम्मा ७ सय मेगाबाट बिजुली आपूर्ति भइरहेको क्षेत्रीले जानकारी दिनुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.