Widgets

Home » » सरकारले बैद्य माओवादीलार्इ फेरि पत्र पठायो

सरकारले बैद्य माओवादीलार्इ फेरि पत्र पठायो

Written By sangalo on Wednesday, July 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ साउन, काठमाडौं । सरकारले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी र उनको नेतृत्वको मोर्चामा रहेका दलहरूलाई वार्तामा आउन पुनः आहृवान गरेको छ । सरकारले सर्तसहित वार्तामा बोलाएको भन्दै माओवादी महासचिव रामबहादुर थापा बादलले यथास्थितिमा वार्तामा नबस्ने जवाफ सरकारलाई साउन ११ गते पठाउनु भएको थियो । मन्त्रिपरिषद्, परामर्श तथा समन्वय समितिका संयोजक एवं गृहमन्त्री माधवप्रसाद घिमिरेले बुधबार माओवादी अध्यष मोहन बैद्यलाई पत्र पठाई वार्तामा आउन पुनः आहृवान गर्नु भएको हो । पत्रमा मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाट नै समाधान हुनेमा सरकार विश्वस्त रहेको उल्लेख छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger