Widgets

Home » » शक्तिशाली ल्यापटप

शक्तिशाली ल्यापटप

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

laptop

आइफाइभ वर्गमा पर्ने म्याक बुक प्रो रेटिना अत्यधिक गति हुने ल्यापटप हो। २.५ गिगाहर्ज स्पिडमा चल्ने यो ल्यापटपमा आठ जीबी र्‍याम हुन्छ। १ यस २८ जीबी फ्ल्यास स्टोरेज हुने यो ल्यापटपको हार्ड डिक्स सामान्य ल्यापटपको तुलनामा दुई गुणा छिटो चल्छ। स्टोरेज थोरै भए पनि यसमा ब्लुटुथसहित हाई ग्राफिक्स हुन्छ, जसले गर्दा भिडियो ट्रान्सफर सजिलो र छिटो हुन्छ। ब्याट्री ब्याकअप सात घन्टा चल्छ। दरबारमार्गस्थित फ्युचर वल्र्डमा यसलाई १ लाख ८६ हजार ६ सय रुपियाँ पर्छ। -नेपाल साप्ताहिकबाट - 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger