भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ओखलढुंगा, असार ३० - यहाँको श्रीचौर ५ स्थित ओमप्रकाश कटुवालको घरमा खेल्ने क्रममा आइतबार झुक्किएर मेटासिट खाँदा एक बालिकाको मृत्यु भएको छ ।
दुई बालकको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मेटासिट खाएर मृत्यु हुनेमा वर्ष ५ की मेलिना पौडेल रहेकी छन् । अन्य दुईजना वर्ष ८ का शौरभ कटुवाल र वर्ष ४ का इन्द्र कटुवालको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.