Widgets

Home » » संवेदनशील अङ्ग छोएको आरोपमा कुटेर हत्या !

संवेदनशील अङ्ग छोएको आरोपमा कुटेर हत्या !

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ साउन, कैलाली । घरमा सुतेकी विवाहित एक महिलाको संवेदनशील अङ्ग छोएको आरोपमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतनपुर-५ बस्ने २८ वर्षीय श्यामनाथ चौधरी रहेका छन् । उनको कुटपिटबाट सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । धनगढी नगरपालिका-८ धनगढी गाउँ निवासी ३० वर्षीया महिला बिल्ली राना सुतिरहेको अवस्थमा चौधरीले सम्वेदनशील अङ्ग समाउँदा बिल्ली कराएपछि उनका आफन्तले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बिल्ली राना उनका पति श्याम राना, छोरा बीरबल राना, देवर बिलासी राना र छिमेकी करन रानालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger