Widgets

Home » , » पाकिस्तानकी मथिराको पुनम पाण्डे बन्ने धोको, इन्टरनेटमा उत्तेजक तस्बिर

पाकिस्तानकी मथिराको पुनम पाण्डे बन्ने धोको, इन्टरनेटमा उत्तेजक तस्बिर

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भारतिय मोडल पुनम पाण्डेको उत्तेजक तस्बिरले बजार सधै नै गर्माउने गर्दछ । उनको सिको गरेर चर्चामा आउन खोज्नेहरुको पनि यहाँ कमी छैन । यसैक्रममा पाकिस्तानमा पनि एक यस्तै मोडल जन्मिएकी छिन् जो पुनम पाण्डे जस्तै बन्न चाहन्छिन् । मथिरा खान नामकी मोडलले हालै मात्र इन्टरनेटमा केही उत्तेजक तस्बिर सार्वजनिक गरेर सनसनी मच्चाएकी छिन् ।उनको तस्बिर सार्वजनिक भएसँगै यसले आलोचना पनि भोगिरहेको छ । तर मथिरा भने आलोचना गर्ने व्यक्तिहरुलाई पाखण्डीको संज्ञा दिदै आफ्नो खुशीले केही काम पनि गर्न नपाउने भन्दै चिल्लाएकी छिन् । उनी पनि बलिउड नगरीमा पाइला राख्ने तयारीमा छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger