Widgets

Home » , » इन्टरनेटबाटै सेक्स.....

इन्टरनेटबाटै सेक्स.....

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इन्टेरनेटमा च्याटिङ नगर्ने किशोरकिशोरीहरू नगन्य मात्रामा होलान्। फेसबुक, याहु, जि–मेल आदिका माध्यमबाट एकअर्कामा च्याट गर्नेहरू धेरै छन्। इन्टरनेटको सहज पहुँच तथा शुलभताले पनि च्याटमा रमाउनेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ। च्याटिङ पनि आफूले चिनेजानेको भन्दा नचिनेको मान्छेसँग धेरै गर्ने चलन छ। च्याटपश्चात् एकअर्कामा 133फ्रेन्डसिप218 रहने गर्छ। त्यसैले धेरै साथी बनाउनेहरूका लागि इन्टरनेट च्याटिङ बरदान नै सावित भएको छ। तर, पछिल्लो केही समययता च्याटिङ साथी बनाउनका लागि मात्र नभई सेक्स सम्बन्ध बनाउन पनि प्रयोग गर्ने क्रम बढेको एक अध्ययनले देखाएको छ। डेली मेलमा प्रकाशित खबरअनुसार प्लेमाउथ विश्वविद्यालयका एक टिमले गरेका अनुसन्धानले लण्डनमा इन्टरनेटको प्रयोग गरेर वास्तविक जीवनमा 133सेक्स पार्टनर218 बनाउनेहरू बढिरहेका छन्। प्राध्यापक एडी फिप्नेनको नेतृत्वको सो अनुसन्धान टोलीले १६ देखि २४ वर्षका युवायुवतीहरूमा यो अध्ययन गरेको थियो। जसमध्ये प्रत्येक दशमा एक सहभागीले इन्टरनेटबाटै सेक्स पार्टनर फेला पारेको बताएका थिए। कतिपयले उपयुक्त सेक्स भने कतिपयले पार्टनर खोजिरहेको जानकारी दिएका थिए। त्यस्तै, अध्ययनमा सहभागीमध्ये ८० प्रतिशतले सेक्सका लागि पहिलो प्रस्ताव फोन तथा इन्टरनेटबाट राखेको बताएका थिए। सेक्स कहिले गर्ने? मानवीय जीवनमा सेक्सको महत्वपूर्ण स्थान छ। संसारको रित चलाउन मात्र होइन्, जीन्दगीमा भरपुर आन्नद लिन पनि सेक्स अनिवार्य छ। त्यसैले सेक्स बिनाको जीवन परिकल्पनासम्म गर्न सकिँदैन्। तर, कहिलेकहीँ मानिसको पूरा जीन्दगी सेक्सकै कारण बर्बाद भइरहेको हुन्छ। बरदान मानिने सेक्स अभिसापसिद्ध हुन्छ। त्यस्तै, भरपुर सन्तुष्टिका लागि गरिने सेक्सले जीन्दगीभर पीडा दिन्छ। त्यसकारण सेक्स गर्नु पहिले होशीयारी अपनाउनु जरुरी छ। उचित समय, स्थान र तथा पार्टनरबिना नै सेक्स गरियो भने त्यसबाट पश्चताप गर्नुको विकल्प हुँदैन्। त्यसैले यहाँ सेक्स कस्तो बेलामा गर्दा फाइदा पुग्छ भन्ने केही टिप्स प्रस्तुत गरिएको छ। पहिलो कुरा त, सेक्स शारीरिक मात्र नभई मानसिक सम्बन्ध पनि हो भनी बुझ्नु जरुरी छ। त्यसैले सेक्स गर्नुपूर्व जोडी मानसिक रूपमा एकअर्कामा समर्पित हुनुपर्छ। सेक्सबाट भरपुर आनन्द लिने अर्को उपाय भनेको आफ्नो पाटर्नरको बारेमा धेरैभन्दा धेरै जानकारी लिनुपर्छ। उसलाई मन पर्ने/नपर्ने कुराको बारेमा थाहा पाइयो भने सेक्स सम्बन्ध अझ मजबुत हुन्छ। यस्तै, सेक्स कहिले पनि हतारिनु हुँदैन्। उपयुक्त वातावरण नमिलाई सेक्स गरियो भने निरर्थक हुन्छ। सेक्स गर्ने कोठामा मधुर संगीत बजाइयो भने पनि सेक्स अझ रसिलो हुने यौन विशेषज्ञहरूको दाबी छ। युवतीले कसरी सेक्स फिल गर्छन्? प्रत्येक व्यक्तिलाई सेक्सी देखिने ठूलो चाहना हुन्छ। सेक्स लुक्सप्रति धेरैको ध्यान आकृष्ट हुने भएकोले पनि अधिकांश सेक्सी देखिन मरिमेटेर लाग्छन्। त्यसमाथि युवतीहरूको पहिलो रोजाई नै सेक्सी बन्ने हुन्छ। उनीहरू सेक्सी देखिनका लागि जस्तोसुकै मेकअप गर्न पनि तयार हुन्छन्। यसरी अरूको सामुन्ने सेक्सी देखिन चाहनेले आफैं सेक्सी फिल गर्नु अत्यावश्यक हुन्छ। सबैभन्दा पहिले आफूले आफूलाई सेक्सी छु भन्ने आत्मविश्वास नभई अरूको अगाडि राम्ररी प्रस्तुत हुन गाह्रो छ। त्यसैले धेरै युवतीहरू सेक्सी फिल गर्न निकै खर्च गर्छन्। हालै लण्डनमा गरिएको एक अध्ययनले युवतीहरू के–के गरेर आफूमा सेक्सी फिल गर्छन् भन्ने पत्ता लगाएको छ। अध्ययनका अनुसार धेरै युवतीहरू आफूले चाहेअनुसारको हेयर स्टाइल गरेर सेक्सी फिल गर्ने प्रयास गरिरहेका हुन्छन्। कपालमा धेरै युवकको ध्यान तानिने भएकाले उनीहरू कपाल जतिसक्दो आकर्षक र मुलायम बनाउने प्रयास गर्छन्। त्यस्तै, अधिकांश युवतीहरू टिमिक्क परेको ब्राँ लगाएर सेक्सी देखिने प्रयास गर्छन् भने कति बाहिर निक्लनु अगाडि नुहाएर निक्लिँदा आफू सेक्सी भएको विश्वास गर्छन्। युवतीहरू छोटो स्कर्ट, टाइट पाइन्ट वा आधुनिक गरगहना लगाउँदा पनि सेक्सी फिल गर्ने अध्ययनको दाबी छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger