Widgets

Home » , » सनक चढेपछि सडकमै भालुसँग सेक्स

सनक चढेपछि सडकमै भालुसँग सेक्स

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मानिसलाई सनक चढेपछि कसको के लाग्छ र ? यस्तै सनकी तथा यौनचाहनाले मत्त भएका एक व्यक्तिले अमेरिकाको ओहियोस्थित सडकमै भालुसँग सेक्स गरेका छन् । २८ वर्षका चाल्र्स मार्शल नामकी ती व्यक्तिले एल्म स्ट्रीट हेल्थ क्लिनिक नजिकैको सडकमा भालुसँग सेक्स गर्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । हुनत उनले सेक्स गर्दै गरेको भालु साँच्चीकै भालु नभएर केवल खेलौना थियो । तरपनि सार्वजनिक स्थानमा यौन गतिविधि गरेको अभियोगमा उनी पक्राउ परेको बताइएको छ । स्मरणीय कुरा यो छ की सन् २०१० मा पनि उनी यस्तै मामिलामा ३ पटकसम्म पक्राउ परेका थिए । त्यसपटक उनीमाथि केही जरिवाना गरिएको थियो भने केही समय जेलमा समेत राखिएको थियो । उनले पछिल्लोपटक सेक्स गर्नकै लागि एक भालु खेलौना किनेका थिए । सायद यौन उत्तेजनाले खप्नै नसक्ने भएर होला उनले सार्वजनिक सडकमै मैथुनमा उत्रिए । चाल्र्समाथि अहिले प्रहरीले छानविन गरिरहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger