Widgets

Home » » दाम्पत्य जिवनको यौनसुख बारेका रोचक तथ्य

दाम्पत्य जिवनको यौनसुख बारेका रोचक तथ्य

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हालै गरिएको एक सर्भेक्षणले महिलाहरु आफ्नो पार्टनरका लागि मायाको अनुभुति दिलाउने कुरालाई निकै महत्व दिन्छन् । जबकी पुरुषहरु भने आफ्नी जिवनसाथीलाई कामुक पहिरनमा देख्न चाहन्छन ।
महिलाहरुमा प्रेमको भावना अधिक हुन्छ । उनीहरु आफ्नो जिवनसाथीलाई आफुप्रति आकषिर्त गर्न र माया पाउनका लागि सधै प्रयासरत हुन्छन् ।
111
सर्भेक्षण अनुसार विवाहित पुरुषहरु मध्ये ७९ प्रतिशत पुरुषहरु आफ्नो पार्टनरसँगको यौन सम्बन्धबाट सन्तुष्ट छन् र आफ्नो यौन जिवन निकै राम्रो रहेको ठान्छन् । तर यस्तो सन्तुष्टि अनुभुति गर्ने विवाहित महिलाहरु केवल ६१ प्रतिशत मात्र हुन्छन् ।
४२ प्रतिशत महिलाहरु आफुलाई आफ्नो श्रीमानले अश्लील फिल्म हेर्न नभनेको र नदेखाएको बताउँछन् । त्यस्तै २१ प्रतिशत पुरुषले आफुले आफ्नी श्रीमतीलाई पोर्न सामाग्री हेर्न लगाएको बताएका छन् ।
अस्ट्रेलियाको डिकिन विश्वविद्यलायका शोधकर्ता रोबर्ट कमिन्सले गरेको उक्त अध्ययन अनुसार अधिकांस महिला पुरुषले बच्चा जन्माइसकेपछि आफ्नो यौन जिवनमा बाधा उत्पन्न भएको ठान्छन् । ५२ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलाले बच्चा जन्मिनुअघिको यौन जिवन निकै उत्तम भएको धारणा राखेका छन् ।
४२ प्रतिशत पुरुषहरु सम्भोगको आरम्भ महिला पार्टनरबाट होस् भन्ने चाहन्छन् । त्यस्तै ४१ प्रतिशत पुरुष मुखमैथुन तथा ३० प्रतिशत पुरुष गुँदामैथुनमा रुची राख्छन् ।
marriage
सर्भे अनुसार ३५ प्रतिशत महिलाहरु पाक क्रिडासँगै सम्भोगको सुरुवात गर्न रुचाउँछन् भने ३२ प्रतिशत महिलाहरु श्रीमानसँग प्रेमयुक्त तथा सेक्स सँग जोडिएका कुरा गरेर सम्भोगको सुरुवात गर्न रुचाउँछन् । २८ प्रतिशत महिलालाई श्रीमानले नै सेक्सको अध्याय आरम्भ गरोस् भन्ने चाहना हुन्छ भने २२ प्रतिशत महिला ओरल सेक्सबाट सम्भोगको चरण थाल्न रुचाउँछन् ।
२८ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले आफुले आफ्नो जिवनसाथीको आँखा छलेर अरु कोहीसँग रोमान्सको अनुभव बटुलीसकेको स्विकार्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger