भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भनिन्छ नारीको तन र प्रकृति दुवै सुन्दर हुन्छन् । सुन्दर चिजहरुको मिश्रण भयो भने त्यसपछि निर्माण हुने नयाँ दृश्य कस्तो होला ? अवश्य पनि अझै सुन्दर ।
यस्तै बेजोट सुन्दरता प्रस्तुत गर्ने क्रममा एक जना कलाकारले युवतीका निर्वस्त्र सरीरमा विभिन्न प्राकृतिक रंगहरु पोतेर सुन्दर तथा अनौठो कलाकारिता प्रस्तुत गरेका छन् ।
विश्वका नामूद बडी पेन्टर जोहान्स स्टोएटरले महिलाका सरीरलाई क्यानभासको रुपमा प्रयोग गर्दै प्रकृतिको सुन्दरता झल्काउने विभिन्न खाले कला प्रस्तुत गरेका छन् ।
भ्यागुतो देखि पात सम्म, उल्लु देखि सिँउडी सम्म अनि रुखका जरा देखि र्सप, भुइँकटहर र खरभुजा सम्म युवतीका जिउमा अटाइदिएका छन् यी कलाकारले । हेरौँ यी विचित्र चित्रहरु
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.