भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अमेरिकामा रहेका नेपालीहरुको सवैभन्दा पुरानो संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए)को ३१ औं सम्मेलनको अबसर पारेर न्यूयोर्कमा शुक्रबार फेसन मेला हुादै छ । एएनएन फ्यासन एक्ट्राभान्जा ०१३ शीर्षकमा हुने मेलामा यो बर्षका लागि मिस नेपाल युएसएको छनौट हुने छ ।मिस नेपाल-अमेरिकाका लागि भिड्दै करिश्माकी छोरी
Written By sangalo on Thursday, July 4, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
मनोरंजन
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.