Widgets

Home » » ब्लू फिल्म खेल्न र बनाउन रुचाउने जेनिफर दम्पत्ती

ब्लू फिल्म खेल्न र बनाउन रुचाउने जेनिफर दम्पत्ती

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

अधिकांश श्रीमान श्रीमती बिहे गरेपछि एउटा राम्रो पेशा रोजेर घर चलाउने सोचाइमा हुन्छन् । तर क्राइग र जेनफिर चाम्लर्स दम्पत्ती भने पोर्न पेशामा लागेर रमाइरहेका छन् । यि दुइले बिहे गरेको ३ बर्ष भैसकेको छ । जेनिफर भन्छिन्, ‘मलाई ८ घन्टाको काम गर्न निक्कै अल्छी लाग्यो, यसपश्चात यो पेशामा हाम फालेको हुँ ।’करिब ७ बर्ष जागिर गरेपछि जेनिफरले पोर्न पेशा रोजेकी हुन् । जेनिफरले व्यवस्थापन संकाय अन्र्तगत उच्चस्तरको स्नातोकत्तर गरेकी छिन् । तर पनि उनी आफूले यो पेशा समालेकोमा केही पनि पछुतो नभएको बताउँछिन् ।
यस्तै क्राइग सुरुवातमा नाटकमा काम गर्थे । तर उनी पनि आफ्नो पेशाबाट दिक्क भएपछि पोर्न पेशामा लागेका हुन् । १ बर्ष अघि यो दम्पत्ती पोर्न पेशामा लागेको हो । जेनिफर र क्राइग यो पेशामा लागेर सन्तुष्ट भएको बताउँछन् । उनीहरु सधै आफ्नो भूमिकाका लागि तयार हुने दाबी समेत गर्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger