Widgets

Home » , » हिमाल सागरको मेरो दिल तोडी बजारमा (भिडीयो सहित)

हिमाल सागरको मेरो दिल तोडी बजारमा (भिडीयो सहित)

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


गायक हिमाल सागरको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सागरको पछिल्लो एल्बम ‘कहानी’मा समावेश ‘मेरो दिल तोडी...’ बोलको उक्त गीतलाई हिमाल सागतको सांगीतिक जिवनकै कोशेढुंगाको रुपमा हेरिएको छ। यो भिडियोलाई एनपिन्यूज डटनेटले सार्वजनिक गरेको हो। प्रसन्नले निर्देशन गरेको सो भिडियोमा गायक हिमाल सागर स्वयं, रमेश र सुरभीको अभिनय रहेको छ। उक्त गीतमा हिमाल सागरको आफ्नै संगीत रहेको छ भने शब्द मानस केसीको रहेको छ। कहानीलाई धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको हो भने भिडियोलाई लाइमलाईट ईन्टरटेनमेण्टले तयार पारेको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger