Widgets

Home » » 'तिम्रो कसम' साउन २५ गतेदेखि

'तिम्रो कसम' साउन २५ गतेदेखि

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


एक्सन र थ्रिलर चलचित्र तिम्रो कसम साउन २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माता आइते लामाका अनुसार पारिवारिक चलचित्र 'तिम्रो कसम' ले दर्शकको मन जित्न सफल हुनेछ । चलचित्र 'तिम्रो कसम' मा सुभाष मेचे, दिनेश डिसी, पूजना प्रधान, सुनील थापा, शशी खड्का, ममता प्रधान, अमिर गिरी, दिलीप आचार्यलगायतको अभिनय रहेको छ । दीपक श्रेष्ठको प्रस्तुति रहेको तिम्रो कसमलाई राघबेन्द्र कार्की, दावाङ तामाङ, आइते लामाले निर्माणमा साथ दिएका छन् । विकास चौधरीको सङ्गीत, देव महर्जनको द्धन्द्ध रहेको सो चलचित्रको निर्देशन शर्माले गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger