Widgets

Home » » लेडी गागाले गरिन् समलिङ्गीलाई समर्थन

लेडी गागाले गरिन् समलिङ्गीलाई समर्थन

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


पपस्टार लेडी गागाले समलिङ्गिहरुलाई साथ दिइरहेकी छिन् । समलिंगिहरुको समर्थनमा उनी लागेकी हुन् । समलिंगिहरुले निकालेको गौरव र्यालीमा सहभागिता जनाएर उनले समर्थन गरेकी हुन् । गागा आफ्नो हिपको सर्जरीपछि पहिलोपटक सार्वजनिक रुपमा यही र्यालीमार्फत देखा परेकी हुन् । एजेन्सीका अनुसार न्यूयोर्कमा आयोजित र्यालीमा उनले समलिंगीहरुको समर्थनमा भाषण दिएकी हुन् । उनले भावुक हुँदै आफ्नो भाषण टुङ्ग्याएकी हुन् । सोही दिन गागाले एक अदालतमा समेत समलिंगी विवाहको समर्थन गरेको एजेन्सीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger