Widgets

Home » » दिनमा तीन पटक घडी फेर्छन् सैफ

दिनमा तीन पटक घडी फेर्छन् सैफ

Written By sangalo on Thursday, July 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड अभिनेता सैफ अली खान नयाँ-नयाँ घडी लगाउनको लागि शौखिन छन् । उनका अनुसार यो शौखिन उनलाई बलिउडको करिअरले दिएको हो । सैफलाई पहिलो घडी उनका क्रिकेटर पिता मंसूर अली खानले दिएका थिए । फिल्म क्षेत्रमा आउन भन्दा अगाडि आफूसँग कुनै महंगो घडी नभएको बताउँदै सैफले फिल्मलाई ध्यानमा राखेर त्यस भित्रको चरित्रसँग मेल खाने नयाँ घडी किन्ने गरेको बताएका हुन् । एक म्यागजिनको साक्षात्कारमा उनले फिल्मको साथ घडीको संग्रह पनि बढ्दै गएको बताएका हुन् । उनीसँग विभिन्न कम्पनीका धेरै घडीहरुको संग्रह भएको बताइएको छ । उक्त संग्रहबाट घरमा फुर्सदमा भएको बेला दिनमा तीन पटक समेत घडी बदल्ने गरेको सैफले खुलासा गरेका छन् । फुर्सदको समयमा आफ्ना घडीहरु सफा गर्न निकै आनन्द लाग्ने बताएका सैफको घडीहरु मध्ये केही उनका पत्नी करिना कपूरले उ

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger