भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर अब मोडलका रूपमा चिनिने छिन्। अमेरिकामा हुन लागेको एएनए फेसन एक्ट्राभ्यागेन्जामा कविता प्रतिस्पर्धीका रूपमा अन्तिम आठका लागि चयन भएकी छिन्। आज शुक्रबार अमेरिकाको न्युयोर्कमा हुने यो प्रतियोगिताका लागि पूर्वमिस नेपाल माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, सुमित सिग्देल तथा मलिना जोशीको निणर्ायक मण्डलले अनलाइनबाटै प्रतिस्पर्धीहरूको छनोट गरेको हो। कवितालाई जिताउन विभिन्न सामाजिक सञ्जालमार्फत भोट हाल्ने अभियान पनि चलिरहेको छ। नायिका करिश्मा मानन्धरले पनि फेसबुकमार्फत आफ्नी छोरीलाई भोट हाल्न आग्रह गरेकी छिन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.