Widgets

Home » » स्कर्ट कसिलो भएपछि

स्कर्ट कसिलो भएपछि

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

३४ वर्षिया मोडल कर्टेनी कार्दशियन पहिरनको विषयमा निक्कै सचेत छिन्। उनी कुनै पनि कार्यक्रममा पुग्दा निकै आकर्षक पहिरनमा पुग्छिन्। यद्यपि गत साताको एक साँझ उनलाई के भयो, कसैले पत्तो पाएन। पहिरनमा सजग कर्टेनी अन्ततः पहिरन लगाउन नजानेरै फसिन्। उनले लगाएको घ्यू रंगको स्कर्ट यति धेरै कसिलो थियो कि उनलाई हिँड्नै गाह्रो भयो। त्यसमाथि उनले कालो रंगको हिल जुत्ता लगाएकी थिइन्, जसका कारण कर्टेनीले भोग्नुसम्म समस्या भोगिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger