Widgets

Home » » विपाशाको नयाँ प्रेम

विपाशाको नयाँ प्रेम

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bipasa

अभिनेता डिनो मोरियापछि अभिनेता जोन अब्राहमसितको लामो प्रेम सम्बन्धलाई पूर्णविराम लगाएकी अभिनेत्री विपाशा बसुले आफ्नो नयाँ प्रेम कथा प्रारम्भ गरेको बताइन्छ। यसपटक उनको प्रेमी भएका छन्- अभिनेता हर्मन बवेजा। समाचारअनुसार विपाशा र हर्मनको जोडीलाई धेरै पटक एकसाथ देखिएको छ। हर्मनको पछिल्लो बर्थडे पार्टीमा विपाशाको विशेष उपस्थिति थियो। यद्यपि हर्मन आफ्नो जीवनमा आएको विषयमा विपाशाले न त खुलेर केही भनेकी छिन्, न त नकारेकी नै छिन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger