Widgets

Home » » सय महिलाका शवलाई बलात्कार गर्ने यी हुन् कलियुगका राक्षस

सय महिलाका शवलाई बलात्कार गर्ने यी हुन् कलियुगका राक्षस

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मान्छेले कतिधेरै तल्लो तहमा ओर्लिन सकेको भन्या ? यौनमा पागल भएपछि मान्छेले जस्तोसुकै घृणित काम गर्न र राक्षसी स्वरुप देखाउन पनि पछि पर्दोरहेनछ भन्ने कुराको उदाहरण अमेरिकाका एक व्यक्तिले पेश गरेका छन् । अमेरिकाको ह्यामिल्टन काउन्टीमा बस्ने ५५ वर्षका एक पुरुषले मृत्यु भएका महिलाका लासलाई बलात्कार गर्ने गरेको खुलासा भएपछि उनलाई धेरैले राक्षसको उपाधि दिए । क्याथ डगलस नामका ती पुरुषले १ सय भन्दा धेरै महिलाका शवसँग सम्भोग गर्ने विभत्स काम गरेको खुलासा भएको हो ।
1
शवगृहका कर्मचारी समेत रहेका डगलस शवगृहमा रातको समयमा नोकरी गर्थे र यौनको तिर्खा मेट्न छानी छानी सुन्दरी मृतक महिलाहरुको शव खोजेर शवसँग सम्भोग गर्थे । यी यौन पिपासु १६ वर्षकी युवतीको शवलाई बलात्कार गरेको आरोपमा जेलमा परेपछि उनको अपराधको खुलासा भएको हो । उनले एक १९ वर्षे युवतीको शवलाई निकै धेरैपटक बलात्कार गरेको पनि खुलासा भएको छ । उनले ६ महिनाकी गर्भवती रहेकी एक मृत महिला तथा पोष्टमार्टका लागि ल्याइएकी अर्की महिलाको शवसँग समेत सम्भोग गरेको खुलेको छ ।
महिलाका शवलाई बलात्कार गरेको अभियोगमा थुनामा परेपछि उनको डि एन ए परीक्षण गरियो । उनले बलात्कार गरेका भनिएका शवको पनि परीक्षण गरियो । परीक्षणबाट उनले महिलाका शवलाई बलात्कार गर्ने गरेको पुष्टि भयो

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger