Widgets

Home » » बोधगयामा विष्फोट

बोधगयामा विष्फोट

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Blast

गया (भारत), असार २३ - बिहारको बोधगयामा आइतबार बिहान विष्फोट भएको छ । विष्फोटमा दुई म्यान्मार पर्यटकसहित तीन जना घाइते भए । टाइम्स अफ इण्डियका अनुसार घाइतेहरुको स्थानीय नारायण मगध मेडिकल कलेजमा उपचार भइरहेको छ । केन्द्रीय गृहसचिव अनिल गोश्वामीले बोधगया विष्फोट आतंकवादीको हमला भएको पुष्टि गरे । विष्फोटमा इण्डियन मुजाहिद्दिन समूहको हात रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger