Widgets

Home » » सेक्स गर्दागर्दै केटीको योनी भित्र कन्डम फुटे पछि ..

सेक्स गर्दागर्दै केटीको योनी भित्र कन्डम फुटे पछि ..

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हामी सबैलाई थाहै भएको कुरा हो, सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा कन्डम फुट्न सक्छ। कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा यो स्तम्भमा पहिले पनि निकै चर्चा गरिसकेका छौं, पढ्नु नै भयो होला। कन्डम फुट्दा यौनसम्पर्कमा संलग्न दुवै व्यक्तिमा निकै चिन्ता हुनसक्छ। यस्तो स्थितिमा के गर्ने ? एकछिन चर्चा गरौं। कन्डम फुटेको थाहा भए पनि आत्तिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग मिल्छ। यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकी लिङ्ग बाहिर निकाल्नुपर्छ। त्यसपछि नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ। वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ। कन्डम फुट्नुको कारण र त्यसको सम्भावित असर -जस्तै कि गर्भ रहने वा यौनरोग सर्ने सम्भावना) का बारेमा आफ्नो जोडीसँग विस्तृत रुपमा कुराकानी गर्नुपर्छ। म बेडमा प्रेस गरेर मैथुन गर्छु। यसो गर्दा मलाई सेक्स गरेजस्तै आनन्द आउँछ। यसले गर्दा पछि केही प्रोब्लम त आउने होइन लिंगमा ? हस्तमैथुन गर्न व्यक्तिले अनेक किसिमका उपाय अपनाउँछन्। यसमध्ये एउटा तरिका लिङ्गमा दबाब दिनु हो। सामान्यतः यसरी हस्तमैथुन गरेका कारण नै भविष्यमा कुनै समस्या होला भन्ने म मान्दिनँ। तपाईंले लिङ्गमा कुनै किसिमको चोट नपुगोस् भन्ने कुरामा भने ध्यान पुर्‍याउनुपर्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger