भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विश्व चर्चित गायिका रिहाना एक कन्र्सटको क्रममा केही फ्यानहरुसँग क्रुद्ध भएकी छिन् । निर्धारित समय भन्दा १ घन्टा ढिलो स्टेजमा उक्लिएपछि रिहानालाई केही फ्यानहरुले नराम्रो व्यवहार गरेका थिए ।
फ्यानहरुले रिहानालाई गिफ्ट भन्दै स्टेजमा केही कुराहरु फ्याकेका थिए । यसपछि रिहानाले भनिन्, ‘यहाँ केही राम्रा र केही नराम्रा मानिसहरु छन् तर जसले यो फ्याकेको उसको गिफ्ट म सुरक्षित राख्छु तर उसलाई म बाहिर निकाल्न लगाउँदिन ।’
रिहानाले आक्रोशित भएपछि केही अश्लिल शब्द पनि प्रयोग गरेकी थिइन् । जसको भिडियोलाई विभिन्न संचारमाध्यहरुले विप प्रयोग गरेर प्रस्तुत गरेका छन् । रिहानालाई डाइमण्ड टुरका क्रममा यस्तो अवस्था भोग्नुपरेको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.