भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सिरहा, असार १४ - अर्नमा प्ररा १ मा गएराती एक चार बर्षीया बालिकालाई स्थानीय एक युवकले बुधवार राती बलात्कार गरेको छ । स्थानीय १९ बर्षीय छोरा प्रमोद कामतीले बलात्कार गरेको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले बताए । बालिकाले राती ८ वजे ट्युवेलमा पानी लिन गएको समयमा छिमेकी कामतीले जबर्जस्ती उठाएर लगी बलात्कार गरेको प्रहरी निरीक्षक महतोले भने । बालिकाको समयमा नै उपचार भएकोले अबस्था सामान्य रहेको उनले भने । घटनाका आरोपित पक्राउ नपरेको तर खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक मनोज न्यौपानेले बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.