Widgets

Home » » जेसिकाले छातिबाटै दिइन् धोकेबाज ब्वायफ्रेण्डलाई जवाफ

जेसिकाले छातिबाटै दिइन् धोकेबाज ब्वायफ्रेण्डलाई जवाफ

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
ब्वायफ्रेण्ड टोपलेर एक वर्षसम्म मज्जा लुटेको केटाले धोका दिएपछि मोडेल जेसिका राइट दुखी नबन्ने कुरै भएन । धोकेबाज ब्वायफ्रेण्ड रिकी रेमेन्टले मस्ती गर्नुसम्म गरे र अन्त्यमा आफुले मजाक मात्र गरेको भन्दै जेसिकालाई धोका दिए ।धोकेबाज रिकीलाई गतिलो जवाफ दिन २७ वर्षे जेसिकाले टिसर्ट रोजेकी छिन् । रिकीलाई चेतावनीयुक्त सन्देस लेखिएको टिसर्टमा लेखिएको छ ‘उसको बोलावटलाई बेवास्ता गर्दैछु’ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger