भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
खुबी भए कसैको ओछ्यान तताउनु पर्दैन।
नीता ढुंगाना, नायिका
खुबी नभएकाले तताउनै पर्छ भन्न खोज्या हो ?
नम्बर एक भनाउँदा कलाकारले नांगिएर चलचित्र क्षेत्र बिगारे।
रोज राणा, चलचित्रकर्मी
सपार्नेहरूचाहिँ नम्बरमा नपरी नांगिनेहरू हुन त !
मेरो ओठमा लोभिने धेरै छन्।
स्मिता थपलिया, नायिका
अरु अंग लोभलाग्दा छैनन् र ?
माया गर्नेहरु धेरै छन्।
बिनिता घिमिरे, नायिका
ब्वाइफ्रेण्ड धेरै छन् भन्न खोज्या त होइन नि ?
लभ फरएभरको बेड सिनमा अभिनय गर्दा निकै लजाएको थिएँ।
गजित विष्ट, नायक
सुमिनाले लाज पचाएपछि तपाईंलाई झन के को लाज नि ?
चुनाव होइन, जनविद्रोह गर्छौं।
देव गुरुङ, नेता
जनतालाई अझै कति धम्क्याउन हुन्छ हौ नेताज्यू !
उच्च वर्गले हेर्ने चलचित्र बनाएकी छु।
सम्झना उप्रेती रौनियार, निर्देशक
आफ्नो गोरुको बाह्रै टक्का त होइन नि !
जनताले हामीलाई दुईतिहाइ मत दिने पक्का छ।
पुष्पकमल दाहाल प्रचण्ड, नेता
सबै मतदान केन्द्र कब्जा गर्ने योजना त छैन नि ?
कथा राति १० बजेपछि मात्र फुर्छ, त्यसैले राति-राति लेख्छु।
बुद्धिसागर, कथाकार
रात्रिकालीन कार्यक्रमचाहिँ दिउँसै सम्पन्न गर्ने त होइन होला नि ?
चलचित्र 'लभ फरएभर’ हेर्दा आँखा छोप्नु पर्दैन।
शंकर आचार्य, निर्देशक
भनेपछि तपाईको चलचित्र शुद्ध शाकाहारी हो ? '
अधकट्टी’ मेरो अन्तिम चलचित्र हो ।
प्रदीप उदय, निर्माता
त्यसपछि कमण्डलु बोकेर बनारसतिर लाग्ने त होइन होला नि ?

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.