भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जाबो एक फुटदेखि डेढ फुट मात्र ठूलो हुने भाले हाँसको लिंग ८ देखि ९ इन्च लामो हुन्छ भन्दा पत्यार नलाग्न सक्छ तर अमेरिकाको याले विश्वविद्यालयका पन्छीविद्हरुले गरेको लामो अध्ययनअनुसार तिनीहरुको लिंग असामान्य लामो मात्र होइन, ३ सेकेन्डभित्र पूर्ण उत्तेजित हुन्छ । जाडो याममा भने संकुचित भएर एक इन्च हुन्छ । हाँस पानीमा पौडिन मन पराउँछ तर पानीमा हुँदा प्रायः पोथी हाँस सामुहिक बलात्कारको शिकार बन्ने खतरा हुन्छ । ४० देखि ५० प्रतिशत तिनीहरुको समागम जबर्जस्ती हुन्छ । भाले–पोथी दुवैको लिंगमा पेचकिलामा जस्तो घुमाउरो धर्सो हुन्छ, भालेको सुई घुम्ने दिशामा र पोथीको उल्टो दिशामा हुन्छ, पोथीले भाले खोजेको बेला उसको योनी फुल्छ र ठूलो हुन्छ । पोथीको सहमतिमा हाँसमा रतिक्रिया कमै मात्र हुन्छ । पुरुषका निम्ति नयाँ वस्त्र फ्रान्सको एउटा कम्पनीले पुरुषहरुका लागि नयाँ अण्डरवेयर बजारमा ल्याएको छ । पुरुषको लुगा डिजाइन गर्दै आएको सो कम्पनीले भर्खरै बजारमा ल्याएको अण्डरवेयरले लिंग त ढाक्छ तर नितम्बको एउटा साइड भने पूरै उदांगो हुन्छ । नितम्बको दायाँ र बायाँ भाग फेरबदल गरी लाउन मिल्ने यसलाई डोरीको (तुना) को माध्यमले अड्काउनुपर्छ । नितम्बको आधा भाग उदांगो हुने उक्त कामुक अण्डरवेयरको बजार मूल्य २२ युरो राखिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.