Widgets

Home » , » साहरुख खान र दीपिका पादुकोणको ‘तित्ली’, मेलोडी (भिडियो)

साहरुख खान र दीपिका पादुकोणको ‘तित्ली’, मेलोडी (भिडियो)

Written By sangalo on Friday, June 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’को नयाँ गीत ‘तित्ली’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यो गीतले चर्चा पाएको छ । मेलोडीलाई बिशेष ध्यानमा राखेर तयार भएको यो गीतको कोरियाग्राफी र लोकेशन उत्कृष्ट रहेको विश्लेषण गरिएको छ ।रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्र अगष्ट ८ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्माणपक्षले प्रोमो र ‘१..२..३..४’ बोलको गीत सार्वजनिक गरिसकेको छ । नयाँ गीत सार्वजनिकसँगै चलचित्रले अर्को उचाई लिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger