Widgets

Home » » ‘वेश्या’ सुन्दरी नभएको भन्दै प्रहरीमा उजुरी

‘वेश्या’ सुन्दरी नभएको भन्दै प्रहरीमा उजुरी

Written By sangalo on Saturday, June 15, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इङ्ग्ल्याण्डका एक व्यक्तिले प्रहरीसमक्ष अनौठो उजुरी दिएका छन् । उनले आफूले भेटेको वेश्या बताइएको जत्तिको सुन्दर नभएको भन्दै उजुरी दिएका हुन् ।
8966_sexual-clothingवेष्ट मिड्ल्याड्स पुलिसलाई एक व्यक्तिले फोन गरेर वेश्यनविरुद्ध वस्तु विक्रय अधिनियम उल्लंघनमा निवेदन दिन चाहेको बताएका हुन् ।
पुलिसले भने पत्र पठाएर आइन्दा प्रहरीको समय बर्बाद नगर्न चेतावनी दिएको छ । प्रहरीका अनुसार उजुरीकर्ताले मंगलबार साँझ स्थानीय समय अनुसार करिव ७ बजे फोन गरेका थिए । उनले उक्त महिलालाई होटलको कार पार्किङमा भेटेको बताएका थिए ।
आफूले पहिल्यै सही भन्न नत्र सेवा नलिने बताएको भएपनि महिलाले ढाँटेको उनको दावी थियो । यसबारे बताउँदा महिलाले आफ्नो कारको साँचो खोसर भागेको, केही पर पुगेपछि आफूतिर साँचो फालेर प्रहरीमा उजुरी गर्न चेतावनी दिएको उनको भनाई छ । प्रहरीले महिलाको कुनै गल्ती नभएको बताएपछि फोन गर्न व्यक्तिले आफ्नोबारेमा केही पनि बताउन मानेन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger