Widgets

Home » » जोडी भेटाइन् शार्लिनले

जोडी भेटाइन् शार्लिनले

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


चलचित्र कामसुत्र ३ को लागी नायकको खोजि २०१२ देखि सुरु भएपनि भर्खरै मात्र फेला परेका छन् । लामो खोजिपछि भेटिएका यि नायकको नाम मल खान रहेको छ । अब भने चलचित्रमा शार्लिन चोपडाले मल खान सँग रोमान्स गर्ने पक्का भएको छ । निर्देशक पपोल नायिका छनोट गर्न धेरै युवतीहरु हेरेतापनी सजिलै सँग नायिका फेला पारेका थिए भने, नायक भेटाउन भने उनले निकै पापड बेल्नु परेको थियो । बलिउडकी बोल्ड अभिनेत्री शार्लिन र मलको जोडीले कस्तो सफलता पाउने हो त्यसको लागी केही समग कुर्नै पर्ने हुन्छ । धेरै दुःख पछि भेटाएको हिरो मल खानले चलचित्र कामसुत्र ३ मा मार्सल आर्ट पनि गर्नेछन् । चलचित्रमा जैकी श्राफ, मिलिन्द गुनाजी, सुदेश बेरी, सलिम कपुरको पनि अभिनय रहनेछ । चलचित्र हिन्दी तथा अंग्रेजी गरी दुई भाषामा निर्माण हुने जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger