Widgets

Home » » जम्ने भए जोन र सोनाक्षी वेलकम २ मा

जम्ने भए जोन र सोनाक्षी वेलकम २ मा

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


वेलकम २ मा हिरोइन सोनाक्षी सिन्हा र जोन अब्रहमले काम गर्ने भएका छन् । अक्षयकुमार र कैटरिनाको जोडी रहेको फिल्म वेलकमको सिक्वेलमा अब यो जोडी देखिने भएको हो। वेलकम २ मा पहिलो पटक सोनाक्षी अब्रहमको जोडीकारुपमा देखिन लागेकी हुन्। यसै सातामात्र फिल्मका लागि सोनाक्षीको नाम फाइनल भएको बताइएको हो। त्यस्तै मल्लिका सेरावतलाई फिल्ममा कैनात अरोराले विस्तापित गर्ने अपेक्षा गरिएको छ। 'आइला रे…' बोलको आइटम गीतबाट बलिउड डेब्यु गरेकी अरोरा खट्टी मिठ्ठीमा देखिएकी थिइन्। सुपरहिट वेलकमको सिक्वेल अर्को महिना दुबइबाट सुटिङ सुरु हुनेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger