भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यसै साता प्रर्दशनमा आएको चलचित्रहरु ‘उमा’, ‘रिया’, र ‘हो यहि माया हो’ को चर्को प्रतिस्पर्धा भइरहेको छ । नयाँ धारमा बनेको चलचित्रको हालिमुहाली भएको समयमा पुरानै धारमा बनेको चलचित्र ‘हो यही हो माया’ ले दर्शक पाइरहेको छ । दिपक श्रेष्ठद्वारा निर्देशित तथा सुभाष गिरीद्वारा निर्मित फिल्म हो यही माया हो प्रेमकथामा बनेको चलचिचत्र हो । फिल्ममा करिश्मा मानन्धर, राजेश हमाल, जिया केसी, राज तिमल्सीना, हिउँवाला गौतम लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । फिल्ममा वसन्त श्रेष्ठको नृत्य, हिमाल केसीको द्घन्द तथा राजनकुमार श्रेष्ठको पटकथा र संवाद छ भने संगीत सुरेश अधिकारीले दिएका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.