भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अनिल कपुर पुत्रि सोनम चलचित्र सावरिया बाट बलिउड नगरिमा प्रवेश गरेकि हुन् । पहिलो चलचित्रमा सालिन भूमिकामा देखिएपनी अब एक महिनापछी रिलिजमा आउन लागेको चलचित्र ‘रान्झना’ मा स्कर्टमा देखिने भएकी छन् । आफ्नो स्कुल पड्दा पुरा नभएको रहर उनले चलचित्र ‘रान्झना’ मार्फत पुरा गर्न पाएकी छन् । कलाकार भएपछि आफ्नो व्यक्तिगत जिवन ध्वस्त हुन्छ । सेलिबे्रटी भएपछी सार्वजनीक रुपमा हिँडडुल गर्न र रमाउन निकै गाहे भएको सबै कलाकारले महसुस गरेकै हुनछन् आफ्नो जिवनकालमा । तर एउटै जिवनमा अनेक जिन्दगीको अनुभव गर्न पनि कलाकारलेनै पाइरहेका हुन्छन् । यस्तै भएको छ नायिका सोनम कपुरलाई आफ्नो स्कुले जिवनमा छोटो स्कट लाउन नपाएकी उनले चलचित्र ‘रान्झना’ मा जोया नामकी एक स्कुले छात्राको भूमिकामा देखिदैछिन् । उक्त चलचित्रको सुटिङमा स्कर्ट लगाएर निकै रमाइलो गरेको पनि उनले बताएकी छन् । उनि यस चलचित्रमा मुसलमान युवतीको भूमिकामा देखा पर्दैछिन्, जो एक हिन्दु युवकको प्रेममा परेकि हुन्छे ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.