Widgets

Home » » बाराही फिल्म हलबाट पेस्तोल सहित २ जना पक्राउ

बाराही फिल्म हलबाट पेस्तोल सहित २ जना पक्राउ

Written By sangalo on Saturday, May 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भक्तपुर –प्रहरीले भक्तपुरको बाराही फिल्म हलबाट प्रहरीले १ थान पेस्तोल र ४ राउन्ड गोली सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रे, साँगा बस्ने २३ वर्षीय राजकुमार लामा र काभ्रेकै बुडाखानी घर भइ हाल सूर्यबिनायक बस्दै आएका विशाल ब्लोन तामाङ रहेको प्रहरीले बताएको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौबाट खटिएको बिशेष प्रहरी टोलीले जेठ १० गते १३:४५ बजे भक्तपुर नगरपालिका–१४ बाराही फिल्म हल भित्रबाट उक्त पेस्तोल र गोली सहित पक्राउ गरेको हो। यसैगरी सुनसरी जिल्लाको भासी–४ स्थित राजमार्गबाट १ कि.मि. उत्तरमा रहको खेतबाट प्रहरीले १ राउण्ड गोली लोड गरी राखेको कटुवा पेस्तोल १ थान बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger